The Education Hub

एसईईको नतिजा सार्वजनिक, नतिजा कसरी हेर्न ?

 एसईईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक गरेको हो ।

बोर्डले पुरानै पद्धति सालको पद्धतिअनुसार नतिजा प्रकाशित गरेको हो । नयाँ निर्देशिका २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था छ । नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई नन ग्रेडेडमा राख्ने व्यवस्था छ । यो व्यवस्था आगामी वर्षदेखि लागू हुने भएको छ ।


 नतिजा कसरी हेर्न ?

परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा जान्न सकिने व्यवस्था गरेको छ । त्यस्तै एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाइटमा नतिजा हेर्न सक्ने व्यबस्था रहेको छ ।





एसएमएसका लागि १६००, ३१००३, ३४९४९, ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरेको छ । नतिजाका हेर्नका लागि  बेवसाइट

 www.see.gov.np                                   www.ekantipur.com

 www.neb.gov.np                                   www.see.ntc.net.np

 www.khaltif.com                                   www.neemaacademy.com

www.theconncetplus.com www.see.edusanjal.com www.admissionnepal.com www.seenicasiabank.com www.neemaaacademy.com www.mypay.com.np www.nepaleducatipnportal.com www.ayoresult.com ww.results.matraeducation.com                          www.tuteeline.com 

Post a Comment

Previous Post Next Post